राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

गगन-विश्वको अग्निपरीक्षा

गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ ।

कोर खबर

कांग्रेस रूपान्तरणको अवसर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश मात्र दिएको छैन, पार्टीको राजनीतिक संस्कार बदल्ने ऐतिहासिक जिम्मेवारी पनि नयाँ नेतृत्वलाई…

कोर खबर

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

बुटवल। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।…

कोर खबर

डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए मस्कलाई जोगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले अर्बपति व्यवसायी इलन मस्कमाथि अनुसन्धान अघि बढाए उनलाई संरक्षण गर्ने बताएका छन्।

कोर खबर

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले विपक्षी दलहरूलाई…

कोर खबर

कांग्रेसमाथि लागेको आरोपबारे महामन्त्री पौडेल : भ्रम सिर्जना गर्न खोजियो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमाथि विभिन्न प्रकरणमा आरोप जोडेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।...

कोर खबर

अमेरिकी मध्यावधि निर्वाचन : सिनेट नियन्त्रणका लागि आज मतदान, मिशिगनदेखि अलास्कासम्म कडा टक्कर

वाशिङ्टन । अमेरिकी कंग्रेसको माथिल्लो सदन (सिनेट) को नियन्त्रण कसको हातमा पुग्नेछ भन्ने छिनोफानो गर्न आज देशभर मतदान भइरहेको छ। …

कोर खबर

युरोपमा बढ्दो युवा आक्रोश

फ्रान्सको पेरिसमा एउटा विद्यालयको प्रवेशद्वार बन्द छ। बाहिर उभिएका विद्यार्थीको हातमा प्लेकार्ड छन्। उनीहरूलाई कक्षाकोठामा शिक्षक चाहिएको छ, जीर्ण भवनको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।