समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

काठको रोटे पिङको परम्परा जोगाउँदै युवा

सन्तोष सुवेदीधनकुटा, कात्तिक २२ गते । आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ ।…

कोर खबर

व्यवहारमै नारी शक्तिको सम्मान गरौं : मुख्यमन्त्री थापा

सरिता दाहाल हेटौंडा,कात्तिक २२ गते । बागमती प्रदेश मुख्यमन्त्री किरण थापाले नारी शक्तिको सम्मान व्यवहारमै उतार्न अनुरोध गर्नुभएको छ। तिहारलाई उज्यालो,…

कोर खबर

सुुत्केरी र गर्भवतीको सेनाको हेलिकप्टरमार्फत उद्धार

अस्मिता सिंखडागोरखा, कात्तिक २२ गते । गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित स्वास्थ्य चौकीमा सात महिनामै बच्चा जन्माएकी महिला र अर्की गर्भवती…

कोर खबर

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी, कात्तिक २२ गते । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।मृत्यु…

कोर खबर

अवैध पटका बेच्ने दुई व्यापारी पक्राउ

तिलाचन पाण्डेतम्घास (गुल्मी), कात्तिक २२ गते । गुल्मीमा अवैध पटका बिक्री गर्ने दुई जना  ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको…

कोर खबर

भोटे कुकुर : भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी, २२ कात्तिक गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । बीस वर्ष संयुक्त…

कोर खबर

व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक २२ गते । व्यावसायिक सयपत्री खेती गर्दै आएका पाल्पाका कृषकहरुको बारीमा ढकमक्क फूल फक्रिएको छ…

कोर खबर

कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले

काठमाडौँ, कात्तिक २२ गते । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन…

कोर खबर

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

हुम्ला समाचारदाताहुम्ला, कात्तिक २२ गते । तीन दिनदेखी सुत्केरी बेथा लागेकी २० वर्षकी बसन्ती फडेराको आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेत…

कोर खबर

नेपालगन्जमा प्लाष्टिकका मालाको खुला बिक्री

सिराज खानबाँके, कात्तिक २२ गते । देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइएपनि नेपालगन्जमा प्रतिबन्ध नलगाउँदा जताततै खुला…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।