समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

सुनको मूल्य अझै घट्न सक्ने

काठमाडौँ, मङ्सिर ३ गते । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दै गएपछि सुनको मूल्य घटेर तोलामा दुई लाख ५०…

कोर खबर

टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

वासुुदेव शर्मा जाजरकोट मङ्सिर ३ गते । जाजरकोटको बारेकोट गाउँपालिकामा टयाक्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।…

कोर खबर

रासायनिक मल विस्थापन गर्दै किसान

गणेश खनालअर्घाखाँची, मङ्सिर ३ गते । शीतगङ्गा नगरपालिका–१४, पावरागाउँका किसानले पातपतिङ्गरबाट उत्पादन गरिएको प्राङ्गारिक मल प्रयोग गर्दै रासायनिक मललाई विस्थापित…

कोर खबर

नेपाल–चीन असल छिमेकी र साझेदार

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ३ गते । चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुई…

कोर खबर

समाजसेवीले बनाइदिए छ करोडमा अस्पताल

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ३ गते । जन्मभूमि र समाजप्रतिको निःस्वार्थ सेवाभावले प्रेरित भएर ८१ वर्षीय राजभाइ प्रधानले काभ्रेपलाञ्चोकको बनेपास्थित ६८…

कोर खबर

आइजिपी विवादमा दुवै पक्षलाई झिकाउने आदेश

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ३ गते । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक विवादमा दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश गरेको छ…

कोर खबर

छिचोलियो महादेवटार सुरुङ

मित्र भण्डारी/अनिल पराजुलीकाठमाडौँ, मङ्सिर ३ गते । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार…

कोर खबर

प्रधानमन्त्रीको भारत भ्रमण : भेटवार्ता उपलब्धिमूलक हुने

काठमाडौँ, मङ्सिर ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीसँग ऐतिहासिक वार्ता हुने गरी दुई…

कोर खबर

बराह सहकारीका संस्थापक लामिछानेसहित दुई जना पक्राउ

सुनसरी समाचारदातासुनसरी, मङ्सिर ३ गते । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार…

कोर खबर

आजको मौसम सफा रहने

काठमाडौँ, मङ्सिर ३ गते । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।