समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

झापामा १२ जुवाडे पक्राउ

लीलाराज खड्का झापा, कार्तिक २४ गते । झापाको कमल गाउँपालिकामा एक लाख बढी नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन्…

कोर खबर

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

प्रकाश सिलवालकाठमाडौँ, कात्तिक २४ गते । ‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये…

कोर खबर

मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

हेटौँडा, कात्तिक २४ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न…

कोर खबर

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

१.५ डिग्री तापक्रम सीमित गर्न परराष्ट्रमन्त्री खनालको विश्व समुदायलाई आग्रहकाठमाडौँ, कात्तिक २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण…

कोर खबर

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ, कात्तिक २४ गते । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक…

कोर खबर

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (फोटोफिचर)

काठमाडौँ,  कात्तिक २४ गते । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले…

कोर खबर

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, कात्तिक २४ गते । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ…

कोर खबर

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, कात्तिक २४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ ।कीर्तिपुरस्थित त्रिभुवन…

कोर खबर

घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, राजमार्ग सञ्चालनमा

शालिग्राम नेपालचितवन, कात्तिक २४ गते। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका –४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक…

कोर खबर

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।