समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

तिहारको उज्यालोमा रातकी रानी बन्यो फिदिम

नारायण तुम्बापोफिदिम, कात्तिक २५ गते । पाँचथर सदरमुकाम फिदिम बजार सामान्य दिनमा पनि रातको समयमा उज्यालो नै देखिन्छ । नियमित…

कोर खबर

तिहारले सामाजिक सद्भाव र एकता सुदृढ बनाउँछः मुख्यमन्त्री आचार्य

सन्तोष दहितदाङ, कात्तिक २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र…

कोर खबर

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

पूर्णप्रसाद मिश्रकाठमाडौँ, कात्तिक २५ गते । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्…

कोर खबर

एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित

काठमाडौँ, कात्तिक २४ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको…

कोर खबर

नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड

कतार, कात्तिक २४ गते । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री…

कोर खबर

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

ख्वप (भक्तपुर), कात्तिक २४ गते । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा…

कोर खबर

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको…

कोर खबर

मुगुमा भैलो खेल्ने टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते

हरिकृष्ण ऐडीमुगु, कात्तिक २४ गते । मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली सवार बोलेरो जिप दुर्घटना हुँदा पाँच…

कोर खबर

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : मन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग…

कोर खबर

कृषिमन्त्री चौधरी टर्की प्रस्थान

काठमाडौँ, कात्तिक २४ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।