समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

ख्वप (भक्तपुर), कात्तिक २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण…

कोर खबर

पटका मनोरञ्जन कि अभिशाप ?

काठमाडौँ, कात्तिक २६ गते । वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री…

कोर खबर

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन…

कोर खबर

भीमफेदी दुर्घटनाले मर्माहत बनाएको छः सभापति थापा

ललितपुर, कात्तिक २६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो…

कोर खबर

पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ, कात्तिक २६ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको…

कोर खबर

असिनापानीले धानबालीमा क्षति पुर्‍याएपछि कृषक चिन्तित

नवीन गुरुङसङ्खुवासभा, कात्तिक २६ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको विभिन्न ठाउँहरुमा आएको बर्षा, हुरीबतास र असिनापानीले पहेँलपुर भएर पाक्न…

कोर खबर

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १०…

कोर खबर

नायब सुब्बाको रिक्त पदपूर्तिअघि फाजिल कर्मचारीको व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, कत्तिक २६ गते । भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाजिलमा परेका कर्मचारीमार्फत रिक्त पदपूर्ति हुन…

कोर खबर

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन…

कोर खबर

छठ नजिकिएसँगै बाँसका सामग्रीको व्यापार बढ्यो

बाबुराम कार्कीसुनसरी, कात्तिक २६ गते । छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा छठ पूजाका सामग्रीको किनबेच बढेको छ । छठ पूजामा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।