समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

महेन्द्रनगर, कात्तिक २७ गते । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । …

कोर खबर

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

वासिङ्टन, कात्तिक २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको…

कोर खबर

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ ।नेपालको संविधानको धारा १२९…

कोर खबर

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’: परराष्ट्र मन्त्री खनाल

काठमाडौँ, कात्तिक २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु…

कोर खबर

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, कात्तिक २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा…

कोर खबर

सुन तोलामा १२ हजार छ सय रुपियाँले घट्यो

काठमाडौँ, कात्तिक २७ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार…

कोर खबर

जुवा खेल्ने २३ जना पक्राउ

काठमाडौँ, कात्तिक २७ गते । जुवाको खालबाट भक्तपुर , रूकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ व्यक्ति पक्राउ परेका छन् ।…

कोर खबर

गिनीमा सुन खानी विवादमा १० जनाको मृत्यु

कोनाक्री, कात्तिक २७ गते । अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको…

कोर खबर

देउसी–भैलोबाट २६ लाख सङ्कलन

अनिल पराजुलीमकवानपुर, कात्तिक २७ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि आयोजित देउसी–भैलो कार्यक्रमबाट तीन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।