समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

आठ वर्षपछि बसपार्क सञ्चालन

जुम्ला समाचारदाता जुम्ला, मङ्सिर ३ गते । निर्माण सम्पन्न भएको झन्डै आठ वर्षपछि जुम्ला सदरमुकाम खलङ्गास्थित बसपार्क सञ्चालनमा आएको छ ।…

कोर खबर

मधेशलाई विकासको पहिलो प्राथमिकतामा राखिएको छ: मन्त्री लम्साल

विजयकुमार साहढल्केबर, मङ्सिर ३ गते । सङ्घीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेश प्रदेशलाई विकासको पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ…

कोर खबर

सडक पुग्यो, पुगेन बिजुली

दैलेख समाचारदातादैलेख, मङ्सिर ३ गते । चामुण्डा बिन्द्रासैनी नगरपालिका–१, पाल्त र सिमसेर गाउँमा विद्युत् पुग्न सकेको छैन । गाउँमा मोटरबाटो पुगे…

कोर खबर

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु…

कोर खबर

पुल नबन्दा सधैँ सास्ती

जनार्जन खत्री जानकीनगर (सर्लाही), मङ्सिर ३ गते । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर र हरिपुर–९, पिडारी जोड्ने लखन्देहीखोलामा पुल बन्ने आस…

कोर खबर

भीमफेदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ, मङ्सिर ३ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने…

कोर खबर

नाका स्तरोन्नतिलाई भ्रमण कार्यसूचीमा समेट्न आग्रह

अविनाश चौधरीधनगढी, मङ्सिर ३ गते । सुदूरपश्चिम प्रदेशको आर्थिक विकासको ‘गेट वे’ का रूपमा रहेको नेपाल–भारत गौरीफन्टा नाका स्तरोन्नतिलाई प्रधानमन्त्री…

कोर खबर

धान उत्पादनमा वृद्धि

शेरबहादुर सार्की बाजुरा, मङ्सिर ३ गते । बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष ७०९ मेट्रिक…

कोर खबर

दुई हजारभन्दा बढी मतदाताको नाम हटाइयो

स्याङ्जा समाचारदाता स्याङ्जा, मङ्सिर ३ गते । स्याङ्जामा दुई हजार ५७२ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । मतदाता नामावली अद्यावधिक…

कोर खबर

इन्धन चोरी गर्ने एक व्यक्तिसहित दुई ट्याङ्कर प्रहरी नियन्त्रणमा

रुपन्देही समाचारदातारुपन्देही, मङ्सिर ३ गते । ट्याङ्करबाट इन्धन चोरी गर्ने एकजना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।