समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

लम्कीचुहामा औषधी अभाव

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), कात्तिक २८ गते । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा लामो समयदेखि औषधी अभाव हुँदा स्वास्थ्य बिमा गरेका बिरामीसमेत…

कोर खबर

खाल्टाखुल्टीले ग्रामीण सडकमा दुर्घटनाको जोखिम

दार्चुला समाचारदातादार्चुला, कात्तिक २८ गते । दार्चुलाको लेकम गाउँपालिकालाई महाकाली लोकमार्गसँग जोड्ने ग्रामीण सडक गोकुलेश्वर–चौपाता–लाली सडकखण्डमा बर्खाको समयमा बनेका खाल्टाखुल्टी...

कोर खबर

मार्तडी–कोल्टी सडक निर्माण कछुवा गतिमा

बाजुरा समाचारदाताबाजुरा, कात्तिक २८ गते । बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको छ । २०७६ सालदेखि निर्माणको…

कोर खबर

मोहना घाटमा छठको तयारी सुरु

धनगढी समाचारदाताधनगढी, कात्तिक २८ गते । तिहारको रौनक सकिएसँगै कैलालीको मोहना नदीघाटमा छठपर्वको तयारी सुरु गरिँदै छ । हरेक वर्ष जस्तै…

कोर खबर

सञ्चारमन्त्री डा. तिमिल्सिना स्वदेश फिर्ता

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना दोहा (कतार) मा भएको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)…

कोर खबर

हराउँदै बट्टाई चरा

सन्तोष दहितदाङ, कात्तिक २८ गते । कुनै बेला दाङका खेतबारीमा हिउँद लागेसँगै प्रशस्तै देखिने बट्टाई चरा पछिल्लो समय दुर्लभ बन्दै…

कोर खबर

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता  बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको  तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली…

कोर खबर

खुल्यो जग्गाको कित्ताकाट

विराटनगर समाचारदाता विराटनगर, कात्तिक २८ गते । विराटनगर महानगरपालिकामा जग्गाको कित्ताकाट गर्ने कानुनी बाटो खुलेको छ । महानगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरणको…

कोर खबर

मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) बस्ने मधेश प्रदेशसभाको बैठकमा बिश्वासको मत…

कोर खबर

ट्राफिक कारबाहीले दुर्घटनामा कमी

भरतपुर समाचारदाताभरतपुर, कात्तिक २८ गते । चाडपर्वमा सवारीसाधनको चाप बढेसँगै ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाउँदा चितवनमा सवारी दुर्घटनाको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।