समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

अछाममा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर

गोरखापत्र समाचारदाताअछाम, कार्तिक २८ गते । विश्व मधुमेह दिवसको अवसरमा अछामको साँफेबगरमा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सम्पन्न भएको…

कोर खबर

बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

काठमाडौँ, कात्तिक २८ गते । नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ ।युएईको…

कोर खबर

कोप–३१ मा जलवायु वित्त र हरित विकासमा सहकार्यबारे छलफल

अन्ताल्या (टर्किए), कात्तिक २८  गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) का कार्यकारी…

कोर खबर

विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ, कात्तिक २८ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगरविरुद्ध ४ विकेटको जित निकालेको छ…

कोर खबर

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर, कात्तिक २८  गते । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त…

कोर खबर

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लीलाराज खड्का झापा, कात्तिक २८ गते । झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिवार…

कोर खबर

मेची राजमार्गमा दुई बस ठोक्किँदा तीनजना घाइते

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –१ खहरेस्थित मेची राजमार्गमा दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना…

कोर खबर

१६८ जनाको स्वास्थ्य परीक्षण, १३ प्रतिशतमा नयाँ मधुमेह

सरोज ढुंगेल काठमाडौँ, कात्तिक २८ गते । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेही समाजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६८…

कोर खबर

छठका लागि चिटिक्क पारियो गौरीघाट र कमलपोखरी

काठमाडौँ, कात्तिक २८ गते । छठ पर्वका लागि काठमाडौँका प्रमुख छठ पूजा स्थल गौरीघाट र कमलपोखरीलाई झकिझकाउ बनाइएको छ। पर्वका…

कोर खबर

रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने

धनुषा, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै विवाद नरहेको स्पष्ट…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।