लुम्बिनीसहित चार टोली प्लेअफमा
काठमाडौँ, कात्तिक ३० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न…
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।
काठमाडौँ, कात्तिक ३० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न…
नवीन गुरुङसङ्खुवासभा, कात्तिक ३० गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहा भीरगाउँकी पत्ना गुरुङ छोराछोरी पढाउन काठमाडौँ बस्नुहुन्छ ।श्रीमान् वैदेशिक रोजगारीमा…
काठमाडौँ, कात्तिक ३० गते । सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति…
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ३० गते । यतिबेला सिमकोट विमानस्थलमा तालिमप्राप्त चिकित्सकले गर्भवती महिलाको उपचार गर्न नसकेर हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था…
दैलेख समाचारदातादैलेख, कात्तिक ३० गते । शर्मिला सार्कीको घरबाट स्वास्थ्य संस्था पुग्न करिब आधा घण्टा लाग्छ तर यात्रा सहज नहुँदा…
बाजुरा समाचारदाताबाजुरा, कात्तिक ३० गते । दसैँ–तिहारमा मानिसले भरिभराउ भएका बाजुराका गाउँबस्ती पुनः रित्तिन थालेका छन् । नेपालीहरुको महान पर्व…
कालीकोट समाचारदाताकालीकोट, कात्तिक ३० गते । कर्णालीमा चर्चाका रूपमा रहेको हुड्के नाचसँगै पन्चैबाजाको महत्व फेरि बढ्न थालेको छ । विभिन्न कारण…
म्याग्दी, कात्तिक ३० गते । धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक गन्तव्यका रुपमा विकास हुन थालेको छ…
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ३० गते । आइतबार बिहानदेखि उत्तरी हुम्लामा बाक्लो हिमपात भएको छ । सदरमुकाम सिमकोटमा समेत हिउँ जम्न सुरु…
मुगु समाचारदातामुगु, कात्तिक ३० गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल हेर्ने दैलेखका ९२ वर्षीय भैरवबहादुर मल्लको बर्सौंदेखिको धोको…
