समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

बंगुरसँगै बग्यो झोकेन्द्रको सपना

नवराज नेपाली गलकोट (बागलुङ), कार्तिक १० गते । १५ वर्षदेखि कालीगण्डकी किनारमा व्यावसायिक बंगुर पालन गरिरहनुभएका युवा उद्यमी झोकेन्द्र थापा…

कोर खबर

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ, कात्तिक १० गते । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका…

कोर खबर

फलाउने विद्यार्थी, बेच्ने हेड सर

गणेश खनालअर्घाखाँची, असोज १० गते । भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर…

कोर खबर

ग्यास बेच्दा भ्याट बिल अनिवार्य

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । नेपाल आयल निगमले एलपी ग्यास बेच्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन…

कोर खबर

बिउ जोगाउँदै सांसद चौधरी

दाङ समाचारदातादाङ, कात्तिक १० गते । किसानले खेती गर्न छाड्दै गएपछि लोप हुने जोखिममा परेको कालानमक (रैथाने कालो बासमती) धानको…

कोर खबर

कर्णालीमा हवाई उडान प्रभावकारी बनाउन छलफल

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच गहन छलफल…

कोर खबर

ग्लोबल आइएमईले फेरि पायो ‘बेस्ट बैङ्क अवार्ड’

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । ग्लोबल आइएमई बैङ्क अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने ‘बेस्ट बैङ्क अवार्ड’…

कोर खबर

इजरायल जान महिला आवेदन कम

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । इजरायलमा नेपालीबाट सहायक श्रमिक (केयरगिभर) को काममा लैजान इजरायल सरकारले गरेको मागमा महिलाको कम…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।