समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

बाढीले क्षतिग्रस्त बनाएको इँवाखोला पाँच महिनादेखि ठप्प

ताप्लेजुङ, कात्तिक १० गते । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ ।…

कोर खबर

आहा हिमश्रृङ्खला (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय…

कोर खबर

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन, कात्तिक १० गते । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस…

कोर खबर

एकानब्बे प्रतिशत घरमा खानेपानी सुविधा

बैतडी समाचारदाताबैतडी, कात्तिक १० गते । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका ९१ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । यो वर्ष…

कोर खबर

हिमालयको मौन साक्षी छाङरुको राखु गुफा

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), कात्तिक १० गते । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुगाउँ नजिकैको राखु गुफा हिमाली क्षेत्रको एक अनौठो पुरातात्विक…

कोर खबर

काँक्रेविहार जाने सडक जीर्ण

सुर्खेत समाचारदातासुर्खेत, कात्तिक १० गते । सुर्खेतको काँक्रेविहार पुग्ने सडक अत्यन्त जीर्ण हुँदा पर्यटकले दिनहुँ सास्ती खेप्नु परेको छ । वीरेन्द्रनगर…

कोर खबर

तीन पालिकामा पुगेन सडक

कालीकोट समाचारदाताकालीकोट, कात्तिक १० गते । कालीकोटका नौ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहका केन्द्रमा अझै पनि सडक पुगेको छैन ।…

कोर खबर

दसैँ मनाएर फेरि कालापहाडतिरै

बुलबुले समाचारदातासुर्खेत, कात्तिक १० गते । दैलेखको दुल्लु नगरपालिका–१० का धर्म नेपाली दसैँ मनाउन घर आउनुभयो । उहाँ आफू मात्र होइन…

कोर खबर

सकियो दसैँ, सुनसान गाउँघर

गणेश खनाल अर्घाखाँची, कात्तिक १० गते । दसैँमा परिवार र आफन्तसँग खुसी साटासाट गर्न जन्मथलो फर्किएका यहाँका अधिकांश व्यक्ति कर्मथलोतर्फ…

कोर खबर

औद्योगिक ग्राममा सरकारी लगानी खेर

लक्ष्मण पौडेलभैरहवा, कात्तिक १० गते । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र साना तथा घरेलु उद्योगलाई एकै ठाउँमा स्थापना गर्ने उद्देश्यले…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।