समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

गोरखापत्र अनलाइन काठमाडौँ, मंसिर १ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार हिमाली भूभागमा हल्का…

कोर खबर

लायन्स क्लब रोल्पाद्वारा बाढी पीडितलाई १६ लाख सहयोग

भरत विकरोल्पा, मंसिर १ गते । लायन्स क्लब अफ रोल्पाले बाढीपहिरोबाट प्रभावित रोल्पाका विभिन्न क्षेत्रका पीडित परिवारलाई करिब १६ लाख…

कोर खबर

मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला, मङ्सिर १ गते । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता…

कोर खबर

स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन स्वास्थमन्त्री मेहताद्वारा अवलोकन

विजयकुमार साहढल्केबर, मङ्सिर १ गते । सङ्घीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मङ्गलबार जनकपुरमा मधेश प्रदेश सरकारद्वारा सञ्चालित…

कोर खबर

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

साहारा लिम्बूताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान नगरी फरार रहेका एक…

कोर खबर

दुर्घटना रोक्ने विषयमा प्रदेश सरकारको चासो

सरिता दाहाल हेटौंडा, मंसिर १ गते । हेटौंडा–भिमफेदी–देउराली हेवी सडक खण्डलाई चौडा गर्ने र आवश्यक सडक पुलको उचित व्यवस्थापन तथा…

कोर खबर

लागुऔषध कारोबारको आरोपमा चितवनमा चार जना पक्राउ

मोहसिन अलिभरतपुर, मंसिर १ गते । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चितवनमा चार जनालाई पक्राउ गरिएको छ । प्रहरीले भरतपुर…

कोर खबर

जाडो छल्न साइबेरियाली रातोकण्ठ चरा नेपालमा

गणेश खनालअर्घाखाँची, कात्तिक १ गते । चिसो मौसम सुरु भएसँगै लामो दूरीको यात्रा तय गर्दै साइबेरियाबाट साइबेरियाली रातोकण्ठ  चरा नेपाल…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।