समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

चिसो बढेसँगै श्वासप्रश्वास र निमोनियाका बिरामी बढे

काठमाडौँ, मङ्सिर ३ गते । चिसो मौसमको सरुवातसँगै विभिन्न स्वास्थ्य समस्याका बिरामी बढ्न थालेका छन् । जाडोमा विशेषगरी बालबालिका, ज्येष्ठ…

कोर खबर

सडक मर्मत गर्न सात दिने अल्टिमेटम

सरिता दाहालहेटौँडा, मंसिर ३ गते । हेटौँडाबाट राप्ती पुल हुँदै लोथरसम्म जोडिने सडकखण्ड जीर्ण बनेपछि मर्मतको लागि सात दिने अल्टिमेटम…

कोर खबर

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ, मङ्सिर ३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री…

कोर खबर

एकादशी मनाउन तीन पालिकामा सार्वजनिक बिदा

नवीनराज कुइँकेललमजुङ, मङ्सिर ३ गते । हरिबोधनी एकादशी (तुलसी विवाह) को अवसरमा लमजुङका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय…

कोर खबर

सहायक सामग्रीको पहुँच विस्तार गर्न डब्लुएचओको जोड

काठमाडौं, मङ्सिर ३ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सहायक प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्न राष्ट्रिय प्राथमिकता सूची कार्यान्वयन…

कोर खबर

एकादशीमा रामपुर नगरपालिकामा विदा

इमान सिं रानारामपुर (पाल्पा), मंसिर ३ गते । पाल्पाको रामपुर नगरपालिकाले हरिबोधिनी एकादशी अर्थात् ठुली एकादशीको अवसरमा शुक्रबार सार्वजनिक विदा…

कोर खबर

फाइनल प्रवेशका लागि टस जितेर चितवनले ब्याटिङ रोज्यो

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले टस जितेर पहिले…

कोर खबर

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

काठमाडौँ, मङ्सिर ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक…

कोर खबर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा लिएको आरोपमा मुद्दा दायर

काठमाडौँ, मङ्सिर ३ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान…

कोर खबर

सौराहामा गुञ्जिँदै छ नेपथ्यको धुन

मोहसिन अलिभरतपुर, मंसिर ३ गते । संगीतमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी सौराहामा पहिलो पटक लोकप्रिय नेपाली ब्याण्ड नेपथ्यले…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।