समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

मालिका गाउँपालिकाको दरबाङ बजारमा कालोपत्र

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सडक फराकिलो पारेर कालोपत्र गरिएको छ…

कोर खबर

मुस्ताङ क्षेत्रका पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ११ गते । चक्रवात ‘अरनब’ को प्रभावले मुस्ताङ उच्च हिमाली क्षेत्रमा छिमेकी जिल्लासँग जोडिएका साहसिक तथा…

कोर खबर

काला पाँडे गोरा पाँडे

गोर्खा राज्यका संस्थापक राजा द्रव्य शाह हुन् । द्रव्य शाहले विसं १६१६ मा गोरखा राज्य स्थापना गरेसँगै राजकाज सञ्चालनार्थ थरघर प्रथा…

कोर खबर

दसैँ बिदामा मनाङमा पर्यटकको चहलपहल बढ्दो

यदुप्रसाद भट्टमनाङ, कात्तिक ११ गते । दसैँको अवधिमा चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा पदयात्रा भ्रमण गर्ने पदयात्रीको सङ्ख्या गत वर्षको…

कोर खबर

विशेषज्ञ नहुँदा सेवा प्रभावित

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ११ गते । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । विशेषज्ञ चिकित्सक नहुँदा जिल्लामै…

कोर खबर

बाँकेमा इ–रिक्सा दुर्घटना बढ्दो, नियमनमा चुनौती

सिराज खाननेपालगञ्ज, कात्तिक ११ गते । बाँकेको नेपालगञ्ज लगायतका  सहरी क्षेत्रमा इलेक्ट्रिक रिक्साको सङ्ख्या बढेसँगै दुर्घटनासमेत बढ्दै गएको छ ।…

कोर खबर

आवासको रकम निकासा भेटिएन सुरक्षित ठाउँ

जाजरकोट समाचारदाताजाजरकोट, कात्तिक ११ गते । गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ पहिरोपीडितको अस्थायी आवास निर्माणमा समस्या देखिएको…

कोर खबर

नासा स्पेस एप च्यालेन्जमा आर्यन छनोट

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), कात्तिक ११ गते । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुर भुर्राघाटका आर्यन विश्वकर्मा नासा स्पेस एप च्यालेन्जमा छनोट हुनु…

कोर खबर

विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), कात्तिक ११ गते । वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्रीबास नगरपालिका–७, राम्चेडाँडाका…

कोर खबर

तीन सय बोरा गहुँ चोरी

कल्याणपुर समाचारदाता कल्याणपुर (सप्तरी), कात्तिक ११ गते । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रबाट करिब तीन सय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।