समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

‘अर्नब’ चक्रवातको जोखिमबिच धान भित्र्याउने चटारो (फोटोफिचर)

ललितपुर, कात्तिक ११ गते । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न,…

कोर खबर

शंकाको घेरामा गहुँ चोरी घटना, अनुसन्धान हुँदै

विनय कर्णकल्याणपुर (सप्तरी), कात्तिक ११ गते । सप्तरीको बलानबिहुल गाउँपालिका –६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्रीको गोदामबाट तीनसय बोरा गहुँ…

कोर खबर

चोरीको विषयमा विवाद हुँदा वृद्धको हत्या, तीन जना पक्राउ

जयकृष्ण यादव इनरुवा, कात्तिक ११ गते । मोरङको विराटनगर महानगरपालिका–६ मा चोरीको आरोपलाई लिएर भएको विवाद भएपछि ६९ वर्षीय लालजीप्रसाद…

कोर खबर

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जनार्जन खत्रीसर्लाही, कात्तिक ११ गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।…

कोर खबर

चीन सरकारको अनुदानमा मेरिङ्देनलाई स्काभेटर

साहारा लिम्बूफुङ्लिङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन…

कोर खबर

माओलाई ‘तानाशाह’ भनेपछि एमबाप्पेद्वारा माफी

बेइजिङ, कात्तिक ११ गते । चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी माग्नुभएको छ ।…

कोर खबर

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ (स्याङ्जा), कात्तिक ११ गते । पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ ।कुनै बेला घरायसी…

कोर खबर

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके,  कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको  छ ।  परम्परागत कालानमक धानको जात…

कोर खबर

पृथ्वीराजमार्ग पश्चिम खण्डः ७० प्रतिशत काम, यसै वर्ष सक्ने लक्ष्य

फडिन्द्र अधिकारीलेखनाथ, कात्तिक ११ गते । गण्डकी प्रदेशलाई पूर्वी नेपाल र राजधानी काठमाडौँलाई जोड्ने सडकको स्वरूप फेरिएको छ । पाँच…

कोर खबर

कोप–३१ तयारीबारे संसदीय विशेष समितिमा छलफल (फोटोफिचर)

काठमाडौँ, कात्तिक ११ गते । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घीय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।