समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र

काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको छ । भारतका प्रधानमन्त्री…

कोर खबर

ढोरपाटनका नगर प्रमुखलाई आठ वर्ष जेल सजाय

कास्की समाचारदाताकास्की, मङ्सिर २ गते । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहनु भएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर…

कोर खबर

स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर

काठमाडौँ, मङ्सिर २ गते । अधिकांश स्थानीय तहका प्रवक्तालाई आफ्नै गाउँ र नगरपालिकाको सूचना तथा जानकारी हुँदैनभन्दा अचम्म लाग्न सक्ला…

कोर खबर

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व चासोक तङ्नाम विभिन्न कार्यक्रम गरी मनाइएको छ । याक्थुङ…

कोर खबर

२७ लाख मूल्यको सामान बरामद

रुपन्देही समाचारदातारुपन्देही, मंसिर १ गते । रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट…

कोर खबर

सहयोग जुटाएर प्रहरी प्रमुखको कार्यालय निर्माण

राजन रावतहुम्ला मङसिर १ गते । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुखको कार्यकक्ष स्थापना गर्नका लागि नयाँ भवन सहयोग जुटाएर निर्माण…

कोर खबर

राप्ती प्रतिष्ठानमा खरिदमा पनि प्रतिस्पर्धा गराइने

सन्तोष दहितदाङ, मंसिर १ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र मितव्ययी बनाउन सोझै खरिद…

कोर खबर

किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

जनार्जन खत्रीसर्लाही, मङ्सिर १ गते । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ पर्नुभएको छ । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा…

कोर खबर

बाटोमै सुत्केरी हुनुभएका तुल्सीलाई प्रहरीले गरे उद्दार

तारामान खड्का अछाम, मंसिर १ गते । अछाम जिल्लामा बाटोमै सुत्केरी भएकी महिलाले महिला र बच्चाको उद्दार गरिएको छ।मंगलबार दिउँसो…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।