समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

चाडपर्वले राजमार्ग विस्तार ठप्प

सर्लाही समाचारदाता सर्लाही, कात्तिक १३ गते । प्रमुख चाडपर्वका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग विस्तारको काम ठप्प बनेको छ । सर्लाही, महोत्तरी…

कोर खबर

चीनले दियो अनुदानमा एक्साभेटर

ताप्लेजुङ समाचारदाता फुङलिङ, कात्तिक १३ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको एक्साभेटर…

कोर खबर

बिचौलियाले घटायो फूल खेतीको नाफा

अमरराज नहर्कीतनहुँ, कात्तिक १३ गते । तिहार नजिकिँदै गर्दा तनहुँका व्यावसायिक फूल कृषकलाई उत्पादन बिक्री नहुने चिन्ताले पिरोलेको छ । उनीहरूमा…

कोर खबर

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ, कात्तिक १३ गते । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली,…

कोर खबर

वृद्धाश्रममा आफन्तको प्रतीक्षा

बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम…

कोर खबर

सडक भासिएपछि दुर्घटनाको जोखिम

बोमलाल गिरीनवलपुर, कात्तिक १३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको चोरमाराको उकालो सडक खण्ड भासिएको छ । तीन–चार इन्चसम्म…

कोर खबर

बालबालिकालाई मैत्रीपूर्ण वातावरण अनिवार्य

सुर्खेत समाचारदातासुर्खेत, कात्तिक १३ गते । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशमा बालअधिकारको संरक्षण र प्रवर्धनका लागि तेस्रो बालभेला कार्यक्रम आयोजना…

कोर खबर

अझै सञ्चालन भएन सिटी हल

नेपालगन्ज समाचारदातानेपालगन्ज, कात्तिक १३ गते । यहाँको अत्याधुनिक नगर सभागृह (सिटी हल) उद्घाटन भएको करिब दुई वर्ष पुग्न लाग्दासमेत नियमित…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।