समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

रोम, कात्तिक १३ गते । शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी…

कोर खबर

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

सियोल,कात्तिक १३ गते । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट…

कोर खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कार्तिक १३ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको…

कोर खबर

हराउँदै काठे रोटे पिङको परम्परा

प्रकाश नेपालइलाम, कात्तिक १३ गते । कुनै समय दसैँ–तिहारको आगमनसँगै पूर्वी पहाडी गाउँबस्तीमा छुट्टै रौनक छाउँथ्यो । गाउँका चौतारी, खुला…

कोर खबर

बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

सिराज खाननेपालगन्ज, कात्तिक १३ गते । अर्णव चक्रपातको प्रभावले मौसम बदली भई वर्षा हुने सम्भावना बढेपछि बाँकेका किसानलाई पाकेको धान…

कोर खबर

डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय

काठमाडौँ, कात्तिक १३ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन…

कोर खबर

ताप्लेजुङमा २५० भन्दा बढी पर्यटक सुरक्षित स्थानमा

साहारा लिम्बूताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात र जिल्लाका विभिन्न स्थानमा मध्यम वर्षा भएपछि जिल्ला प्रशासन…

कोर खबर

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ, कात्तिक १३ गते । नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध…

कोर खबर

सिन्धुलीका सरकारी कार्यालयका उजुरी पेटिका रित्तै

सिन्धुली समाचारदातासिन्धुलीमाढी, कात्तिक १३ गते । पूर्वाधार विकास कार्यालय सिन्धुलीको मुख्य प्रवेशद्वारमा राखिएको उजुरी पेटिकामा लामो समयदेखि कुनै उजुरी परेको…

कोर खबर

वर्षाका बावजुद गन्तव्यतर्फ यात्रा (फोटो फिचर)

काठमाडौँ, कात्तिक १३ गते । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा शुक्रबार निरन्तर वर्षा भइरहेको छ ।  काठमाडौँमा वर्षाका बावजुद पनि…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।