समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

कर्णाली र सुदूरपश्चिमको आर्थिक गतिविधि सुस्त

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि अपेक्षाकृत विस्तार हुन नसक्दा गत आर्थिक वर्ष २०८२/८३…

कोर खबर

अलपत्र तरकारी बजार सञ्चालनको तयारी

सर्लाही समाचारदातासर्लाही, कात्तिक १४ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित महेन्द्र राजमार्गको आडैमा निर्माण गरिएको तरकारी बजार सञ्चालनमा ल्याउने तयारी…

कोर खबर

नेपालको स्तरोन्नति प्रक्रिया सर्‍यो

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । नेपालको विकासशील मुलुकमा स्तरोन्नति अब सन् २०२९ मा हुने भएको छ । विगतमा यसै…

कोर खबर

उच्च हिमाली भेगमा भारी हिमपात

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । अर्णव चक्रवातको न्यूनचापीय प्रभावका कारण नेपालका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ ।…

कोर खबर

पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, कात्तिक १४ गते । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८…

कोर खबर

लागुऔषध तस्करी मुख्य चुनौती

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । नेपाल–भारतका सुरक्षा निकायबिच काठमाडौँमा सम्पन्न उच्चस्तरीय बैठकले खुला सिमानाबाट हुने अवैध आवतजावत र लागुऔषधको…

कोर खबर

‘विपत् प्रतिकार्यमा जिम्मेवारीको नेतृत्व स्पष्ट हुनु पर्छ’

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । नेपाली सेनाले विपत्पछिको प्रतिकार्यमा नेतृत्वको जिम्मेवारी स्पष्ट हुने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएको…

कोर खबर

कर्मचारी आवासको वास्तविकता खोज्दै नार्क

काठमाडौँ, कात्तिक १४ गते । सरकारी अनुसन्धान संस्थाका नाममा निर्माण गरिएका आवासगृह तथा भवनको प्रयोगमा देखिएको बेथिति अन्त्य गर्न नेपाल…

कोर खबर

कागजमै सीमित चक्रपथ : बर्सौं बित्दा पनि काम अधुरै

काठमाडौँ, कात्तिक १४ गते । मुलुकका विभिन्न सहर तथा पालिकामा घोषणा गरिएका चक्रपथ (रिङरोड) आयोजनाको भौतिक प्रगति एकदमै न्यून र…

कोर खबर

त्रिविलाई बक्यौता उठाउन सकस

काठमाडौँ, कात्तिक १४ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न संस्थालाई भाडामा दिएको जग्गा तथा संरचनाबाट सम्झौता अनुसार लिनुपर्ने रकम…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।