समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

भोटेकोशी बाढीमा बेपत्ता बाबुछोराको कुशको शव बनाएर अन्त्येष्टि

इमान सिं रानारामपुर (पाल्पा), मङ्सिर २ गते । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका रामपुर नगरपालिका–७ मोहोटीका युवराज सुति (रामु) र…

कोर खबर

साहसिक थोराङ्ला पासबाट कात्तिकमै भित्रिए छ हजार पर्यटक

हरिकृष्ण शर्मामुस्ताङ, मङ्सिर २ गते । चक्रिय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने सहासिक थोराङ्ला पास हुँदै चार महिनामा आठ हजारभन्दा बढी पर्यटक…

कोर खबर

आन्तरिक नियन्त्रण प्रणाली : विषयगत प्रश्नोत्तर

आन्तरिक नियन्त्रण प्रणाली १. आन्तरिक नियन्त्रण प्रणाली भनेको के हो ? आन्तरिक नियन्त्रण प्रणालीका सम्बन्धमा कोसो फ्रेमवर्कमा अन्तरनिहित तत्वहरूमाथि प्रकाश पार्नुहोस् ।…

कोर खबर

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ…

कोर खबर

जित्नैपर्ने दबाबमा काठमाडौँ र चितवन

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि यात्रामा कायम रहन काठमाडौँ गोर्खाज र चितवन राइनोजले आज…

कोर खबर

‘सुशासनकै माध्यमबाट राजस्व लक्ष्य हासिल गर्छौं’

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनकै माध्यमबाट राजस्वको लक्ष्य पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय कर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।