समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

चिनियाँ सांस्कतिक टोली सम्मानित

काठमाडौँ, कात्तिक १४ गते । नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् । देवकोटा लु…

कोर खबर

भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

नयाँदिल्ली, कात्तिक १४  गते । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार…

कोर खबर

इलामलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने पुरानो सपना फेरि चर्चामा

प्रकाश नेपालइलाम, कात्तिक १४ गते । सधैँ चियाको चर्चाले परिचित बनिरहने इलाम यतिबेला भने एउटा फरक विषयमा राष्ट्रिय बहसको केन्द्र…

कोर खबर

सुनकोशी–मरिण डाइभर्सनको नयाँ ठेक्का प्रक्रिया रद्द

सिन्धुली समाचारदातासिन्धुलीमाढी, कात्तिक १४ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण लगायतका संरचना बनाउन…

कोर खबर

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

काठमाडौँ, कात्तिक १४ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको…

कोर खबर

वन पैदावारको संरक्षण र सदुपयोग प्राथमिकतामा

धनगढी, कात्तिक १४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वन पैदावारको संरक्षण र सदुपयोगलाई प्रदेश सरकारले बताउनुभएको छ ।…

कोर खबर

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

मुगु, कात्तिक १४ गते । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ…

कोर खबर

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

काठमाडौँ, कात्तिक १४ गते । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२…

कोर खबर

सप्तरीमा आदिवासी जनजाति साहित्य महोत्सव सुरु

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १४ गते । सप्तरीको सप्तकोशी नगरपालिका–५, गंगाजलीमा शनिबारदेखि दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव–२०८३ सुरु भएको छ ।मधेश…

कोर खबर

कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह

हेटौँडा, कात्तिक १४ गते । निरन्तरको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)मा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।