समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

पाँचौँ पटक म्याद थप्दा पनि बनेन नमुना पशु अस्पताल

तनहुँ समाचारदातातनहुँ, कात्तिक १५ गते । पटक पटक म्याद थप गरेर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाइए पनि दमौलीस्थित नमुना पशु…

कोर खबर

माटोमा पुरिएको बलामकोट दरबार

बागलुङ समाचारदाताबागलुङ, कात्तिक १५ गते । यहाँको एक ऐतिहासिक संरचना माटोमा पुरिएको छ । बागलुङ नगरपालिका–८, सिगानामा रहेको ऐतिहासिक गढीका रूपमा…

कोर खबर

मुस्ताङ भन्सारबाट तीन महिनामा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

मुस्ताङ (मुक्तिनाथ), कात्तिक १५ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को…

कोर खबर

‘अब आफ्नै जग्गाको मालिक भयौँ’

सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा…

कोर खबर

लागुऔषधको बढ्दो जोखिम

दैलेख समाचारदातापञ्चकोशी (दैलेख), कात्तिक १५ गते । दैलेखमा पछिल्लो समयमा युवापुस्तामा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएको छ । जिल्ला कार्यालय दैलेखले…

कोर खबर

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको…

कोर खबर

बाइस लाख भुक्तानी बाँकी व्यवस्थापनमा समस्या

मुगु, समाचारदातामुगु, कात्तिक १५ गते । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार सेवा प्रदान गरेबापतको रकम भुक्तानी नहुँदा जिल्ला अस्पताल मुगुलाई बिरामीको…

कोर खबर

कोशी प्रदेशका चार जिल्लामा केन्द्रीय प्रसारण लाइन अवरुद्ध

साहारा लिम्बूफुङलिङ, कात्तिक १५ गते । ताप्लेजुङसहित कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार…

कोर खबर

विद्यालय पुग्न दुई घण्टा पैदल

बैतडी समाचारदाताबैतडी, कात्तिक १५ गते । बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको घोषणा सात वर्षदेखि…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।