समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ जना दैनिक उपहार विजेता सार्वजनिक

काठमाडौँ, कात्तिक १६ गते । अर्थ मन्त्रालयले सञ्चालन गरेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कात्तिक पहिलो पाक्षिक (कात्तिक १ देखि…

कोर खबर

चाडपर्वलक्षित मातहतका निकायलाइ सुरक्षा व्यवस्था कडा गर्न निर्देशन

वासुदेव शर्मा जाजरकोट, कात्तिक १६ गते । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । चाडपर्व…

कोर खबर

दार्मा र कुमाखका चार बस्ती राष्ट्रिय विद्युत् प्रसारणमा जोडिए

प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १६ गते । सल्यानको दार्मा गाउँपालिका–३ का तीन र कुमाख गाउँपालिका–६ को एक बस्तीमा राष्ट्रिय प्रसारण…

कोर खबर

उदयपुरमा साढे सात टन गाँजा बरामद

काठमाडौं , कात्तिक १६ गते । सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट सात हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा…

कोर खबर

सप्तरीको कल्याणपुर आधारभूत अस्पतालमा आकस्मिक सेवा सञ्चालन

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १६ गते । सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर आधारभूत अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालनमा आएको छ । नगरवासीलाई…

कोर खबर

जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ

नागेन्द्रकुमार कर्ण महोत्तरी, कात्तिक १६ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा सोमबारमा…

कोर खबर

गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

राजु लामिछानेरुकुमपश्चिम, कात्तिक १६ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९, खारखोलामा डबल क्याब गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु…

कोर खबर

सात महिनामा एक अर्ब ३३ करोडको अवैध सामान बरामद

काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा निगरानी र…

कोर खबर

चितवनविरुद्ध सुदूरपश्चिम पहिले बलिङ गर्ने

काठमाडौँ, कात्तिक १७ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने…

कोर खबर

भुवन चन्द मृत्यु प्रकरणमा सात जनाविरुद्ध किटानी जाहेरी

प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १६ गते । सल्यानको दार्मा गाउँपालिका–३ स्थित दोभान खोलामा मृत फेला परेका दार्मा गाउँपालिका–४ गलाँतका २५…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।