समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

सिमकोटबाट देखिएको आकर्षक हिमाल (फोटो फिचर)

राजन रावतहुम्ला, कात्तिक १७ गते । मौसम सफा भएपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आसपासका हिमालहरु हिमपातले सेताम्मे देखिएका छन् ।…

कोर खबर

बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

म्याग्दी समाचारदाता म्याग्दी,कात्तिक १७ गते । बेनीमा बुधबारदेखि आयोजना हुने चौथो बौद्ध कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ…

कोर खबर

कोप–३१ सम्मेलनमा जलवायु न्यायको मुद्दा उठाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ, कात्तिक १७ गते ।  कृषि, वन तथा पर्यावरण  मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय…

कोर खबर

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ, कार्तिक १७ गते । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा…

कोर खबर

हुम्लाको ग्रामीण सडकमा यातायात सञ्चालनमा सास्ती

हुम्ला समाचारदाताहुम्ला कात्तिक १७ गते । सात वटै गाउँपालिकाका ग्रामीण सडकहरुमा यातायातका साधन सञ्चालनमा सास्ती खेप्नु परेको छ । पछिल्लो…

कोर खबर

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ, कात्तिक १७ गते । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु…

कोर खबर

यी हुन् लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद् बैठकको निर्णय

सन्तोष दहित दाङ, कात्तिक १७ गते । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा घाइते…

कोर खबर

संखुवासभा गोल्ड कपको सेमिफाइनलमा लोहोरुङ र सेकाहा

नवीन गुरूङसंखुवासभा, कात्तिक १७ गते । संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङमा जारी संखुवासभा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा लोहोरुङ र…

कोर खबर

दशौं संस्करणको मण्डली कपको उपाधि मामाभान्जा युनाईटेडलाई

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १७ गते । दशौं मण्डली कपको उपाधि मामा भान्जा युनाईटेड क्लब रामपुरले जितेको छ ।…

कोर खबर

भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौँ, कात्तिक १७ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिले तिहारका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।