माटाका दियोको माग र बिक्री बढ्यो
सिराज खानबाँके, मङ्सिर २ गते । यस वर्ष तिहारमा माटाका दियो, पाला र अन्य भाडाको बिक्री विगतभन्दा धेरै बढेको छ…
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।
सिराज खानबाँके, मङ्सिर २ गते । यस वर्ष तिहारमा माटाका दियो, पाला र अन्य भाडाको बिक्री विगतभन्दा धेरै बढेको छ…
बागमती, मङ्सिर २ गते । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ९ब्रेक थ्रु० कार्यक्रममा सहभागी हुन बुधबार…
काठमाडौँ, मङ्सिर २ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला छ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले…
काठमाडौँ, मङ्सिर २ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ ।उपाधि विजेताको…
काठमाडौँ, मङ्सिर २ गते । एन्टिबायोटिकको अनावश्यक प्रयोगका कारण प्रतिजैविक प्रतिरोधको समस्या बढ्दै गएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका…
सन्तोष सुवेदीधनकुटा, मङ्सिर २ गते । धनकुटा घर भएका सशस्त्र प्रहरी बल नेपालमा कार्यरत दुई प्रहरी जवानले मनाङस्थित ६ हजार…
काठमाडौँ, मङ्सिर २ गते । धरानमा पहिलो पटक आयोजना हुन लागेको धरान फिल्म फेस्टिभलका लागि चलचित्र आवेदन खुला गरिएको छ…
नवराज नेपाली बागलुङ, मङ्सिर २ गते । बागलुङको जैमिनी नगरपालिकालाई देशभरमै अव्यवस्थित तथा सुकुम्बासी समस्या मुक्त पालिका घोषणा गरिएको छ…
हरिकृष्ण ऐडी मुगु, मङ्सिर २ गते । छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखामा नेटवर्क समस्या देखिएपछि सेवाग्राहीले नागरिकताको सिफारिस लिन पटकपटक वडा…
प्रकाश नेपाल इलाम, मङ्सिर २ गते । नेपालकै सुदूरपूर्वमा पर्ने इलामको श्रीअन्तु डाँडामा पर्यटकको भिड बढेको छ । इलामसँगै नेपालका अन्य…
