समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

जैविक विविधताको अनुपम भण्डार घोडाघोडी

चाँदनी आचार्यघोडाघोडी (कैलाली), कात्तिक १८ गते । चराचुरुङ्गीको चिरबिराहट, तालको शान्त पानी, घना जङ्गलको हरियाली र दुर्लभ वन्यजन्तुको उपस्थितिले कैलालीको…

कोर खबर

बजेट विवादले पछाडि धकेलियो विकासका काम

अविनाश चौधरी धनगढी, कात्तिक १८ गते । चालु आर्थिक वर्ष २०८३/८४ मा उत्पन्न बजेट विवादका कारण यो प्रदेश विकासनिर्माणमा पछाडि…

कोर खबर

दुई पुल अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा

शेरबहादुर सार्कीबाजुरा, कात्तिक १८ गते । बाजुरामा दुईवटा पुल निर्माणको जिम्मा लिएर लामो समयसम्म काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको…

कोर खबर

दार्मा गाउँपालिकामा विद्युत् सेवा विस्तार

सल्यान समाचारदातासल्यान, कात्तिक १८ गते । सल्यानको दार्मा गाउँपालिका–३ का तीन र कुमाख गाउँपालिका–६ को एक गरी चार बस्तीमा राष्ट्रिय…

कोर खबर

भूकम्पका तीन वर्ष : टहरामै पीडितको बास

रुकुमपश्चिम समाचारदातारुकुमपश्चिम, कात्तिक १८ गते । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको तीन…

कोर खबर

प्रदेश सरकारले पाँच वटा पक्की पुल बनाउने

सिन्धुली समाचारदातासिन्धुलीमाढी, कात्तिक १८ गते । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीका ग्रामीण सडकमा चालु आर्थिक वर्षमा पाँच वटा पक्की…

कोर खबर

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री…

कोर खबर

दुुई दिने दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, कात्तिक १७ गते । सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दुुई दिने दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।कात्तिक…

कोर खबर

जग्गामा महिलाको स्वामित्व बढ्दै

जुम्ला समाचारदाता जुम्ला, कात्तिक १८ गते । महिलाका नाममा जग्गा दर्ता गर्दा सरकारले राजस्वमा छुट दिने व्यवस्था गरेपछि जुम्लामा महिलाका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।