समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौँ, कात्तिक १८ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।परराष्ट्र मन्त्रालयमा आज…

कोर खबर

इतिहास बोकेको बुकाञ्चो गढी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

भक्तपुर, कात्तिक १८ गते । नेपाल एकीकरणको इतिहाससँग जोडिएको भक्तपुरको बुकाञ्चो गढी पछिल्लो समय ऐतिहासिक सम्पदाको संरक्षणसँगै आन्तरिक तथा बाह्य…

कोर खबर

गुल्मीमा भिरमा अड्किएको अवस्थामा महिलाको शव फेला

तिलाचन पाण्डेतम्घास (गुल्मी), कात्तिक १८ गते । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…

कोर खबर

धवलागिरि गाउँसभाबाट थप ६ करोड बजेट विनियोजन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाको विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३–८४ का लागि थप ६…

कोर खबर

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल, कात्तिक १८ गते । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको…

कोर खबर

कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

काठमाडौँ, कात्तिक १८ गते । नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी…

कोर खबर

फूलमा आत्मनिर्भर बन्दै पोखरा

लेखनाथ समाचारदातालेखनाथ, कात्तिक १८ गते । तिहार पर्वको पाँचै दिन हुने पूजाआजादेखि सजावटका लागि फूलको प्रयोग हुन्छ । पछिल्लो समय…

कोर खबर

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनको…

कोर खबर

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका…

कोर खबर

अपिहिमाल पर्यटन उत्सव

चाँदनी आचार्यकैलाली, कात्तिक १८ गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको अपिहिमालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने अपिहिमाल पर्यटन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।