समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

निःशुल्क हेलिकोप्टर उद्धारले जोगायो आमा र बच्चाको ज्यान

राजकुमार भट्टराईखोटाङ, कात्तिक १८ गते । खोटाङमा सुत्केरी व्यथा लागेको गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरेपछि आमा र बच्चाको ज्यान जोगिएको…

कोर खबर

नेपाल प्रत्यायन केन्द्र औपचारिक सञ्चालनमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १८ गते । नेपाली उद्योगहरूलाई प्रतिस्पर्धी बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा सुनिश्चित गर्ने…

कोर खबर

चाडपर्वमा निर्बाध विद्युत् आपूर्तिको व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, कात्तिक १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र…

कोर खबर

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, कात्तिक १८ गते । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।…

कोर खबर

अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्यटक सूचना केन्द्र स्थापना

म्याग्दी समाचारदाता म्याग्दी, कात्तिक १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा अन्नपूर्ण प्रथम हिमालको आधार…

कोर खबर

हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १८ गते । नेपाली कांग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।…

कोर खबर

नयाँ झोला पाएपछि विद्यार्थी खुसी

जानु पाण्डेकपिलवस्तु, कात्तिक १८ गते । पढाइका लागि विद्यालय पुगेका विद्यार्थीको हातमा नयाँ झोला र शैक्षिक सामग्री पाएपछि खुसी भएका…

कोर खबर

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

खोटाङ, कात्तिक १८ गते । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ…

कोर खबर

हवाई यातायात सहज बनाउन सम्झौता

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १८ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको…

कोर खबर

प्रभावित परिवारको आयआर्जनमा जलविद्युत आयोजनाको सहयोग

अमरराज नहर्की तनहुँ, कात्तिक १८ गते । जलविद्युत आयोजना निर्माणबाट प्रभावित परिवारको जीविकोपार्जनमा सुधार ल्याउन तनहुँ जलविद्युत आयोजनाले सीप विकास…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।