समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्…

कोर खबर

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईविरुद्ध घुसको अभियोग

बेइजिङ, कात्तिक १९ गते । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग…

कोर खबर

सयपत्री फूलबारी तिहारको पर्खाइमा

शेरबहादुर सार्कीबाजुरा, कात्तिक १९ गते । बाजुराको बडीमालिका नगरपालिका–४ ओलेनाका कमल नाथको सयपत्री फूलबारी तिहारको पर्खाइमा छ । तिहारलाई लक्षित…

कोर खबर

अपराध नियन्त्रणका लागि मुस्ताङमा लामो दूरीको गस्ती

मुस्ताङ समाचारदातामुस्ताङ (मुक्तिनाथ), कात्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा शान्ति सुरक्षाको अवस्था बुझ्न…

कोर खबर

मन्त्री साहसँग नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौँ, कात्तिक १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट…

कोर खबर

ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना

काठमाडौँ, कात्तिक १९ गते । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार…

कोर खबर

बैतडी जिप दुर्घटना : एक जनाको मृत्यु, चालक सहित ६ जना घाइते

काठमाडौँ, कात्तिक १९ गते । बैतडी जिल्लाको मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु…

कोर खबर

सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ, कात्तिक १९ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपियाँले बढेको छ । चाँदीको मूल्य…

कोर खबर

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ, कात्तिक १९ गते । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले…

कोर खबर

आवास निर्माणको पहिलो किस्ता निकासा

रुकुमपश्चिम समाचारदातारुकुमपश्चिम, कात्तिक १९ गते । रुकुमपश्चिममा जाजरकोट भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको रकम निकासा गरिएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।