समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

तिहार नजिकिएसँगै झिनिया बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १९ गते । तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको माग बढेको छ ।…

कोर खबर

कालानमक धान उत्पादनप्रति किसानको आकर्षण

सिराज खाननेपालगन्ज, कात्तिक १९ गते । हराउँदै गएको कालानमक धानको खेतीप्रति पछिल्लो समयमा बाँके जिल्लामा किसान आकर्षित हुँदैगएका छन् ।…

कोर खबर

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो: जेलेन्स्की

बर्लिन, कात्तिक १९ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणपूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको…

कोर खबर

देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म

सरिता दाहाल मकवानपुर, कात्तिक १९ गते। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म…

कोर खबर

जनकपुरलाई लुम्बिनीको १५० रनको लक्ष्य

काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५०…

कोर खबर

लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक…

कोर खबर

रारामा आठौँ मुख्य न्यायाधिवक्ता सम्मेलन सुरु

हरिकृष्ण ऐडीमुगु, कात्तिक १९ गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय…

कोर खबर

मौसम खुलेसँगै किसानलाई धान भित्र्याउने चटारो

सोलुखुम्बु समाचारदातासोलुखुम्बु, कात्तिक १९ गते । केही दिनदेखिको वर्षा रोकिएसँगै सोलुखुम्बुका किसानलाई पाकेको धान काट्न र थन्क्याउन चटारो परेको छ…

कोर खबर

फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना

नारायण तुम्बापोफिदिम, कात्तिक १९ गते । सडक, पुल तथा अन्य पूर्वाधार विकासको कामलाई गति दिने उद्देश्यले पाँचथरको फिदिममा पूर्वाधार डिभिजन…

कोर खबर

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

बेइजिङ, कात्तिक १९ गते । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।