समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

नगद र ताससहित सात जना पक्राउ

शुभकला राईओखलढुङ्गा, कात्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नगद र ताससहित ७ जना पक्राउ गरेको छ । जिल्ला…

कोर खबर

विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु

वासुदेव शर्मा जाजरकोट कात्तिक १९ गते । जाजरकोटको शिवालय गाउँपालिलकाका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । शिवालय गाउँपालिका–५…

कोर खबर

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट…

कोर खबर

तिहारको चहलपहल बढ्यो, व्यापारी उत्साहित

सन्तोष सुवेदीधनकुटा, कात्तिक १९ गते । नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै धनकुटका बजार तथा पसलमा चहलपहल बढेको छ । गाउँघरबाट…

कोर खबर

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

चितवन, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने…

कोर खबर

आहा ! ग्रामीण सौन्दर्यले सजिएको मुना गाउँ

म्याग्दी समाचारदाता म्याग्दी, कात्तिक १९ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ को मुना गाउँ प्राकृतिक सौन्दर्य,…

कोर खबर

गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

गोरखापत्र अनलाइन काठमाडौँ, कात्तिक १९ गते । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति गण्डकी प्रदेशको हिमाली…

कोर खबर

बाँदर र बँदेलले अन्नबाली सखाप पारेपछि कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित

सिराज खाननेपालगन्ज, कात्तिक १९ गते । बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर…

कोर खबर

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबिच भेट

काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भारतीय विदेश सचिव…

कोर खबर

प्रदेश अस्पताल गोरखामा डिजिटल भुक्तानी प्रणालीको थालनी

अस्मिता सिंखडागोरखा, कात्तिक १९ गते । प्रदेश अस्पताल, गोरखाले डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अस्पतालले बिहीबारदेखि लागूहुने गरी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।