समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

आधा मात्रै सकियो द्रुतमार्गको काम

अनिल पराजुलीमकवानपुर, कात्तिक २० गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सुरु भएको नौ वर्षमा भौतिक प्रगति ५०.५४ प्रतिशत…

कोर खबर

जीर्ण बन्दै भ्यु टावर

कालीकोट समाचारदाताकालीकोट, कात्तिक २० गते । कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलीडाँडामा करोडौँ लगानीमा निर्माण गरिएको पिली भ्यु टावर र युद्ध सङ्ग्रहालय…

कोर खबर

धरानको सुकुटीको स्वादमा लोभिए विदेशमा बस्ने नेपालीहरू

बाबुराम कार्की सुनसरी, कात्तिक २० गते । धरानको सुकुटीको स्वादले सुकुटी पारखीहरूको मुख रसाउने गरेको छ । पछिल्लो समय धरानमा…

कोर खबर

लालपुर्जा माग्दै बादी समुदाय

सल्यान समाचारदातासल्यान, कात्तिक २० गते । पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाउँदा असुरक्षित महसुस गर्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिका–६,…

कोर खबर

धनकुटाबाट देखिएको हिमश्रृङ्खला (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), कात्तिक २० गते । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित सिँधुवा बजारबाट हिमश्रृङ्खलाको मनमोहक दृश्य देखिएको छ । पूर्वी…

कोर खबर

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, कात्तिक २० गते । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका…

कोर खबर

आज धनतेरस पर्व मनाइँदै

काठमाडौँ, कात्तिक २० गते । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर…

कोर खबर

एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

काठमाडौँ, कात्तिक २० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।…

कोर खबर

गौरवका योजनामा बजेट न्यून

कृष्णबहादुर धामीदार्चुला, कात्तिक २० गते । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारिबगड सडकखण्ड आठ वर्षसम्म पनि…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।