समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

डिजिटल सङ्गीतको भिडमा मादलको आफ्नै लय

सुनसरी कात्तिक २१ गते । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले…

कोर खबर

कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँको उत्तरढोकामा कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । निर्माणस्थलमा…

कोर खबर

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण फलदायी बनाउन नेपाल सरकारले उच्चस्तरको आन्तरिक तयारी तीव्र…

कोर खबर

सरकारसँग डा. गोविन्द केसीको छ बुँदे सहमति, सत्याग्रह अन्त्य

काठमाडौं, कात्तिक २१ गते । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसी…

कोर खबर

बाठो र मानवमैत्री चरा काग

काठमाडौँ, कात्तिक २१ गते । पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको…

कोर खबर

चिकित्सा शिक्षामा नर्सिङ पहिलो रोजाइ

काठमाडौँ, कात्तिक २१ गते । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये यस वर्ष सबैभन्दा बढी आकर्षण बिएस्सी नर्सिङमा देखिएको छ ।…

कोर खबर

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

शालिग्राम नेपाल चितवन, कात्तिक २० गते । चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान…

कोर खबर

प्रहरीद्वारा ९ लाखभन्दा बढी रुपियाँको पटाका नष्ट

जानु पाण्डेकपिलवस्तु, कात्तिक २० गते । चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३०…

कोर खबर

बुुढानीलकण्ठ नगरबासीलाई सहुुुुलियतमा स्वास्थ्य उपचार दिन सम्झौता

गोरखापत्र अनलाइन काठमाडौँ, कात्तिक २० गते । बुढानीलकण्ठ नगरपालिका र काठमाडौँको चावेल स्थित् हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सहकार्य गरी नगरबासीलाई विभिन्न…

कोर खबर

परिणाम देखिनेगरी काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर परिणाम देखिने गरी काम गर्न…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।