समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

नेपाली साहित्यका विराट् प्रतिभा

आफ्नो युगको शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र हुनुहुन्छ । नेपालीको कल्याण, राष्ट्रको मङ्गल तथा मानव कल्याण…

कोर खबर

तिहारको रङ्ग (कविता)

वर्खा हट्यो मधुर मन्द बन्यो पाहारआयो तिहार फलफूल लिइ बहार हल्का बन्यो गगन मेघघटा बिसाई झुल्के झुलुक्क रवि पूर्ण कला…

कोर खबर

आगामी निर्वाचनका लागि मतदान केन्द्र पुनरावलोकनबारे छलफल

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक २१ गते । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मतदातामैत्री बनाउन पश्चिम नवलपरासीमा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया…

कोर खबर

भाइटीका (कविता)

मखमली फूलको माला उनी बसी राख्नु ।भाइटीकामा आउने छुबैनी पर्खिबसी राख्नु ।।परदेशी तिम्रो दाजु फर्किएर आउ“दै छ ।धेरैपछि तिम्रा हातको…

कोर खबर

धन्वन्तरि सम्झाउने ‘मानमन्दिर’

काठमाडौँको असन चोकबाट इन्द्रचोकतिर जाँदा केही मिटर पर सिद्धिदास मार्गमा दाहिनेपट्टि झिँगटीले छाएको एउटा पुरानो कलात्मक भवन देखिन्छ । त्यो…

कोर खबर

यस्तो छ आजको मौसम

काठमाडौँ, कात्तिक २१ गते । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक…

कोर खबर

‘म्ह पूजा’ को सांस्कृतिक पक्ष

नेवार समुदायले आफ्नो मौलिक संस्कार र संस्कृति अनुरूप मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये एउटा मौलिक पर्व हो ‘म्ह पूजा’ अर्थात् ‘आत्मपूजा’…

कोर खबर

आउँदै जाँदै गरौँला सिमल बारुलै

“पाँचैमा र मुखे हो रुद्राक्षको माला सिमल बारुलैजोगीले हजुर जपने सिमल बारुलै मरने र जति बैकुण्ठमा पुगे सिमल बारुलै आयौ…

कोर खबर

डुबेर दुई बालकको मृत्यु

सल्यान समाचारदातासल्यान, कात्तिक २१ गते । सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय…

कोर खबर

लक्ष्मीलाई माइतीको कोसेली

कौडा खेललाई राम्रो मानिँदैन । यसलाई जुवाको दृष्टिले हेरिन्छ । खेलमा हारजित भए पनि रमाइलो गर्ने माध्यम त हो तर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।