विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

बज्जिका : पुर्खाको विरासत, पुस्ताको पहिचान

भाषा, बोल्ने माध्यम मात्र होइन । यो एउटा समुदायको इतिहास हो, पुर्खाले छाडेको चिनो हो र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको…

कोर खबर

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको…

कोर खबर

नेपालको स्तरोन्नतिको समयसीमा किन पटक–पटक थपिन्छ ?

काठमाडौँ । नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने समय तीन वर्ष पछि धकेलिएको छ । यसरी समय सरेको यो…

कोर खबर

सवारी साधानको चाप उच्च भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

कोर खबर

पेट कसरी घटाउने? यी हुन् अध्ययनले सुझाएका ७ उपाय

पेट बढेपछि धेरैले भात कम खान्छन् वा दौडिन थाल्छन्! तर पेटको बोसो घटाउन यति मात्रै पर्याप्त हुँदैन, खानपानदेखि सुत्ने र…

कोर खबर

डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । बिहीबार बिहान डिल्लीबजार…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।