विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

कोप–३१ मा नेपाली युवाको सांकेतिक विद्रोह : भोटेकोशीका मृतक सम्झाउँदै जलवायु न्यायको माग

काठमाडौँ । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सरकारी कामकारबाहीप्रति आलोचना भइरहँदा नेपाली युवाहरूले भने विश्व…

कोर खबर

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको…

कोर खबर

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, देशभरका नयाँ सङ्क्रमितमध्ये २५ प्रतिशत यहीँका

बाँके। लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश…

कोर खबर

विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, व्यवस्थापनका लागि समिति गठन

जनकपुर । आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा सुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको…

कोर खबर

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

धनुषा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका…

कोर खबर

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।