विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

युवराज साम्रा ८९ रनमा आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका युवराज साम्राले ८९ रन बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित…

कोर खबर

नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ…

कोर खबर

शतक बनाउन १ रनले चुके कुशल भुर्तेल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कुशल भुर्तेल ९९ रनमा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

कोर खबर

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व, हेर्नुहोस् तस्बिरहरू

आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि…

कोर खबर

जनकपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालु

जनकपुरधाम। मिथिलाञ्चलको आस्था, निष्ठा र सांस्कृतिक पहिचानसँग जोडिएको महापर्व छठको आज तेस्रो दिन जनकपुरधामसहित तराई–मधेसका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य…

कोर खबर

ग्लोबल फाइनान्सको मूल्यांकन: नेपालका गभर्नरले पाएको 'बी' स्कोरले के बताउॅंछ?

पत्रिकाले गभर्नरहरूको कार्यसम्पादनलाई 'ए' देखि 'एफ' सम्मको ग्रेड दिन्छ। 'ए प्लस' उत्कृष्ट र 'एफ' सबैभन्दा कमजोर ग्रेड हो।

कोर खबर

नारायणी किनारमा छठको रौनक, तस्बिरहरू

काठमाडौँ। भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी…

कोर खबर

भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोला : मनाइयो छठ

भक्तपुर । आजको मिरमिरे साँझ भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ छ । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा…

कोर खबर

एनपीएलमा कुशल भुर्तेलको चौथो अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले चौथो अर्धशतक बनाएका छन्।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबारको दोस्रो…

कोर खबर

म्याग्दीमा चार थान भरुवा बन्दुक बरामद

म्याग्दी । म्याग्दीमा प्रहरीले लुकाइछिपाई राखिएका चार थान भरुवा बन्दुक बरामद गरेको छ ।  जिल्लाको मालिका गाउँपालिका–०५ देवीस्थान पोन्थोकस्थित पोन्थोक…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।