विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ…

कोर खबर

१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, विश्व पौडेलले पाए बी–ग्रेड

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले तयार गरेको विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका…

कोर खबर

४६ वर्षको उमेरमा रोनाल्डिन्होको मैदानमा पुनरागमन

रोम । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा मैदानमा सनसनीपूर्ण पुनरागमन गरेका छन्।  इटालियन तेस्रो डिभिजन क्लब ‘राभेना’बाट खेल्दै उनले…

कोर खबर

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडाैँ । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको…

कोर खबर

ऊर्जा व्यापार सहजीकरण र ठुला जलविद्युत् आयोजनालाई गति दिने तयारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रका विषयमा सरकारले कस्ता एजेन्डा प्राथमिकतामा राखेको छ भन्नेमा चासो…

कोर खबर

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्।…

कोर खबर

म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपले जिते कार, २८ जनालाई बाइक र स्कुटर उपहार

यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली…

कोर खबर

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्।...

कोर खबर

‘म्याक्स टाइगर दशैं धमाका २०२६’: नुवाकोटका प्रदीप लामाले जिते बम्पर उपहारमा कार

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्।…

कोर खबर

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खननको प्रतीक्षामा (तस्बिरहरू)

नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजना पहिलो चरणको काम पूरा गरेर व्यावसायिक…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।