विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

३०० रुपैयाँको सामान किनेका राम श्रेष्ठले जिते १० लाख

काठमाडौँ । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख  जितेका छन् ।  करदाता प्रोत्साहन उपहार…

कोर खबर

कसरी आयो चकलेट र रक्सी मिसाएर व्यवसाय गर्ने आइडिया?

चकलेटको मिठासमा रक्सीको स्वाद थपियो भने कस्तो बन्ला? यही फरक प्रयोगले जन्माएको हो, 'चोको रक्सी'। आखिर चकलेट र रक्सीको यो…

कोर खबर

४० वर्षदेखि भीरमा झुन्डिएर काढ्दै छन् मह, छुट्ट्याउँछन् मौरीको भाग!

न तल टेक्ने ठाउँ छ, न समात्ने हाँगा। डोरीको भर्‍याङमा झुन्डिएर मह काढ्नुपर्छ। मौरीको टोकाइ र भीरबाट खस्ने जोखिम त…

कोर खबर

इमरान खानको भावुक पत्र– जेलबाट जीवित फर्किन मुस्किल छ

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको बताएका छन् । उनले देशका तीनवटा प्रमुख अदालतका…

कोर खबर

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली…

कोर खबर

तिहारपछि तोलामा झण्डै १४ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा १३ हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारका…

कोर खबर

आज भारत जाँदै नवनियुक्त राजदूत पाण्डे

काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे आज नयाँ दिल्ली जाँदैछन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका…

कोर खबर

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।