विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

रामेछापको अग्लेश्वरीमा विश्वशान्ति दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम गरिने

काठमाडौँ। रामेछापको ऐतिहासिक अग्लेश्वरी मन्दिर परिसरमा विश्वशान्ति दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । अग्लेश्वरीलाई धार्मिक, सांस्कृतिक…

कोर खबर

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

काठमाडौँ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ। भूमि समस्या समाधान…

कोर खबर

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

रौतहट। आस्था, श्रद्धा, भक्ति,आत्मशुद्धि, संयम, निष्ठा र पारिवारिक सहभागितालाई विशेष महत्व दिँदै हर्षाेल्लासका साथ यस वर्षको छठपर्व सम्पन्न भएको छ।…

कोर खबर

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर

काठमाडौँ। सर्वोच्च अदालतले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने…

कोर खबर

अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट…

कोर खबर

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

काभ्रेपलाञ्चोक। बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो।…

कोर खबर

लुम्बिनीविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

कोर खबर

फोहोरमैला व्यवस्थापनसम्बन्धी रिट खारेज

काठमाडौँ । काठमाडौँ उपत्यकाका अति संवेदनशील सार्वजनिक तथा प्रशासनिक क्षेत्रबाट फोहोर नउठाइएको भन्दै दायर गरिएको रिट निवेदन खारेज गर्दै सर्वोच्च…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।