विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

खाजाको ठेलामै अडिएको मिथल र गायत्रीको जिन्दगी, बुढेसकालमा पनि दुःखको भारी

जनकपुरधाम । घाम झुल्किनासाथ धनुषाको नगराइन नगरपालिका लगमा गाउँका ६४ वर्षीय मिथल साह र उनकी ६० वर्षीय श्रीमती गायत्री ग्राहकलाई…

कोर खबर

सराए नाचको रौनक (तस्वीरहरू)

९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन…

कोर खबर

एल क्लासिको : एमबाप्पेको दुई गोल, घरेलु मैदानमै पराजित भयो बार्सिलोना

९ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बहुचर्चित ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ…

कोर खबर

साबिक विजेता लुम्बिनीको नजर अर्को उपाधिमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा ऐतिहासिक पुनरागमन गर्दै उपाधि जित्यो…

कोर खबर

मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

कैलाली । गत असोज १६ गते कैलालीको गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो…

कोर खबर

झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते

९ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक…

कोर खबर

खुल्न थाले नेपालका सरकारी वेबसाइट

वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका…

कोर खबर

कस्तो रहला आगामी चार दिनको मौसम ? बिहीबार यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र…

कोर खबर

आश्विन शुक्ल पूर्णिमा: कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत्…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।