विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

पत्नी सुनितासँगको विवादबारे गोविन्दाको प्रतिक्रिया : हामी हिन्दु हौँ, हाम्रो संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन

मुम्बई । अभिनेता गोविन्दाले पत्नी सुनिता आहूजाले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हिन्दु धर्ममा सम्बन्धविच्छेदको…

कोर खबर

ग्लोबल आईएमई लगातार तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ २०२६…

कोर खबर

लखनउमा कम्पाउण्डको पर्खाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु

लखनउ । भारतको उत्तर प्रदेशस्थित लखनउमा बाउन्ड्री वाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने एक जना…

कोर खबर

सामान्य विवादमा दाजुद्वारा भाइमाथि छुरा प्रहार

झापा । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन् । भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा…

कोर खबर

दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै

हेटौँडा। दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका…

कोर खबर

कुहिरोको घुम्टोमा मानुङकोट

तनहुँ । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै…

कोर खबर

पश्चिम एसियामा युद्ध : नेपाली श्रमिकको सुरक्षा पूर्वतयारी खोइ ?

पश्चिम एसियामा बढ्दो युद्धको जोखिमले त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक र तिनका परिवारलाई चिन्तित बनाएको छ । रोजगारी, परिवारको भविष्य…

कोर खबर

भाउजूले देवरलाई टोकेपछि लगाइयो ५५ टाँका : एकजना पक्राउ, झगडाको कारण के थियो ?

घटनामा गम्भीर घाइते भएका रजनीशलाई उनका बुबाले सुरुमा घाटमपुरस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगेका थिए।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।