विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

कोर खबर

भक्तपुरका बाटोबाटोमा धान

भक्तपुर । हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा…

कोर खबर

आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बर १६ मा गोवामा हुने

काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल० को २०२७ सिजनका लागि खेलाडीको मिनी अक्सन आगामी डिसेम्बर १६ मा गोवामा आयोजना हुने…

कोर खबर

अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने…

कोर खबर

बुटवलमा सराय नाच प्रदर्शन

बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच  आज प्रदर्शन गरिएको छ । बडादसैँ…

कोर खबर

मधेसमा विकृति बन्दै मृत्यु भोज

सप्तरी । मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्यु भोज मधेसको परम्परा र संस्कृति…

कोर खबर

मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ

मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज…

कोर खबर

आउँदैछ चक्रवात ‘अर्णव’: पाँच प्रदेशमा भारी वर्षा र हावाहुरीको चेतावनी

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि भारी वर्षा र हिमपात हुने…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।