विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल

दाङ । घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर…

कोर खबर

१० बजे १० समाचार : एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र

आज २०८३ कात्तिक ९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा…

कोर खबर

गुल्मीमा सराय नाचको रौनक

गुल्मी । गुल्मीमा सराय नाचको रौनक बढेको छ । जिल्लाका विभिन्न कोतघर, मन्दिर तथा ऐतिहासिक स्थलमा नाचको रौनक बढेको हो।…

कोर खबर

एनपीएल : हिमालयको काखबाट नेपालको गौरव

विश्वका नामी खेलाडीहरूको जमघट र डीआरएस प्रविधिको प्रयोगले एनपीएललाई विश्वस्तरीय बनाएको छ। एनपीएल खेलको उत्सव मात्र होइन, यो नेपालको पर्यटन,…

कोर खबर

एनपीएलको उद्घाटन खेल हेर्न कीर्तिपुरमा दर्शकको ओइरो (भिडियोसहित)

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी…

कोर खबर

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न…

कोर खबर

तस्बिरमा हेर्नुहाेस् एनपीएलकाे राैनक

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। क्रिकेटप्रेमीहरूको बाक्लो उपस्थितिले मैदानमा एनपीएलको…

कोर खबर

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु

मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ ।

कोर खबर

हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?

रसुवा बाढीको दुई महिना पुग्न केही दिन बाँकी हुँदा ५ कार्तिकमा बसेको बोर्डको विशेष बैठकले उपलब्ध गराउने भनेको अनुदान सहयोगबारे…

कोर खबर

एनपीएल सिजन ३ डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।