विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

शाही शासन सम्झाउने शुक्रबारे धरपकड

सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार विभिन्न मिडिया हाउस पुगेर धरपकड जारी राख्यो । प्रेस तर्साउने सरकारी कार्यशैलीको सत्तारुढ रास्वपाले…

कोर खबर

पत्रकार नियन्त्रणको विषयमा सरोकारवालाहरूले उठाए सरकारको नियतमाथि प्रश्न

प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र यससँग सम्बद्ध सरोकारवालाहरूले पत्रकार पक्राउ गरेर के सन्देश दिन खोजेको भन्दै…

कोर खबर

सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।

कोर खबर

पत्रकारहरू नियन्त्रणबारे महासंघ प्रतिष्ठान प्रदेशले भन्यो – शाही शासनको झल्को दिने कदम

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले विज्ञप्ति निकालेर गलत कदमप्रति सार्वजनिक रुपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग गरेको हो।

कोर खबर

हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको विषय ‘कोप-३१’ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

कृषिमन्त्री गीता चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत उक्त प्रस्ताव पेस गरेकी हुन् ।

कोर खबर

नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्‍यो ७ सदस्यीय समिति

१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ।…

कोर खबर

‘चौथो तिहार फ्लोरा एक्स्पो’ १७ कात्तिकमा, १ करोड कारोबार अपेक्षा

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म पाँच दिने राष्ट्रियस्तरको पुष्प प्रदर्शनी तथा मेला हुन लागेको हो ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।