विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

सत्ताविरुद्ध सडकमा उत्रिएका कुकुर : आन्दोलनका सहयात्रीदेखि प्रतिरोधका प्रतीकसम्म

सडकमा आन्दोलनकारीको भिड हुन्छ, प्रहरीको घेरा हुन्छ, अश्रुग्यास र पानीको फोहोरा हुन्छ । नाराबाजी, झडप र भागदौडबिच मानिस आफ्नो अधिकारका…

कोर खबर

आन्ध्र प्रदेशतर्फ सोझियो समुद्री आँधी ‘अकभान’ : शुर जमिनमा ठोक्किने, १२० किमिसम्मको तीव्र हावा चल्ने चेतावनी

अमरावती । बङ्गालको खाडीको पश्चिम-मध्य भागमा विकसित भएको शक्तिशाली समुद्री चक्रवात ‘अकभान’ बिस्तारै भारतको आन्ध्र प्रदेशको तटीयतर्फ अघि बढेको छ। भारतीय…

कोर खबर

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा…

कोर खबर

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी…

कोर खबर

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले…

कोर खबर

हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक

अन्ताल्या (टर्की), मङ्सिर ३ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास…

कोर खबर

द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम अघि बढाउन नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल…

कोर खबर

महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न, बाँकी काम निर्धारित समयमै पूरा गर्ने चिनियाँ कम्पनीको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको…

कोर खबर

नेपालको पूर्वाधार विकासमा दीर्घकालीन साझेदारी गर्न दक्षिण कोरिया तयार : राजदूत पार्क

काठमाडौँ । दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।…

कोर खबर

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ स्थगित

काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।