विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

हुम्लामा हिमपात, हिल्सा नाका बन्द

शुक्रबार बिहान ११ बजेदेखि निरन्तर परेको वर्षासँगै हिमपात भएपछि उत्तरी चीनसँग जोडिएको हिल्सा नाकामा आवागमन बन्द भएको छ ।

कोर खबर

मुगुमा वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी…

कोर खबर

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

पेरिस । फ्रान्समा शनिबार लगातार तेस्रो सातासमेत प्रदर्शन हुने भएपछि सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हेलोविन पर्वसमेत…

कोर खबर

खोला किनारमा युवक मृत फेला

चन्दको खोला तर्ने क्रममा  बाढीले बगाउँदा मृत्यु भएको हुन सक्ने पूर्व अनुमान गरिएको छ।

कोर खबर

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति

१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा…

कोर खबर

रोकिएन वर्षा, एनपीएलका खेल प्रभावित (तस्बिरहरू)

काठमाडौँ । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिगअन्तर्गतका आजका खेल प्रभावित भएका छन् ।  वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि…

कोर खबर

राज्यप्रणालीलाई निरीह बनाएर शासक बलियो बन्ने खतरनाक प्रयत्न !

काठमाडौँ । बिचौलिया दीपक भट्ट, पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा हुँदै वर्तमान प्रधान न्यायाधीश, मनोजकुमार शर्मा, न्यायाधीशहरू, हरि फुयाँल र…

कोर खबर

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको…

कोर खबर

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।