विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

सङ्कटमा मादल बनाउने पेसा

ओखलढुङ्गा ।  मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ । कुनै समय तिहारमा मादल…

कोर खबर

वीरगञ्ज महानगरको विज्ञापन बोर्ड जडान सम्बन्धी ठेक्कामा विवाद, केरमेट गरिएको बोलपत्रले उब्जायो आशंका

बारा । वीरगञ्ज महानगरपालिकामा सोलार पोलमा विज्ञापन बोर्ड जडानसम्बन्धी ठेक्कामा बोलपत्र केरमेट भएको विषयले विवाद सिर्जना भएको छ । आन्तरिक…

कोर खबर

मौसमी अनुगमन र क्षणिक भाषणबाजीमै सीमित छ तस्करी नियन्त्रण

नेपाल र भारतबिचको करिब १ हजार ८ सय किलोमिटर लामो खुला सिमाना ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धका दृष्टिले जति सहज…

कोर खबर

बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी, रङरोगनसहित चिटिक्क पारिँदै (तस्बिरहरू)

काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ। भाइटीकाको दिन…

कोर खबर

साहु सुरक्षित, भरियाको ‘गल्ला’ स्वाहा, तस्करी जारी !

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी भन्नेबित्तिकै सामान्यतया रातको अँध्यारोमा सुरक्षाकर्मीको आँखा छलेर हुइँकिने गाडी वा तस्करका ठुला जत्थाको दृश्य…

कोर खबर

प्रस्तावित न्यायाधीशकी श्रीमतीले सार्वजनिक जग्गा आफ्नो नाममा पारेको उजुरीकर्ता ढकालको दाबी

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूमाथि उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ । सिंहदरबारमा जारी छलफलमा जनक पाण्डेविरुद्ध परेका उजुरी र…

कोर खबर

बिहीबार १३ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

कोर खबर

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

कास्की । पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।